बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी

काठमाडौँ । केही दिनको निरन्तर वर्षापछि काठमाडौँको आकाश आज खुलेको छ।  देशभर मनसुनी वायुको प्रभाव रहिरहँदा काठमाडौँ उपत्यकाको आकाशमा मनसुनी बादलले लुकामारी खेलिरहेका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...