शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको भारत भ्रमण र अबको बाटो

प्रधानमन्त्री बनेपछि प्रचण्डले जेठ १७ देखि २० गतेसम्म पहिलो अन्तर्राष्ट्रिय भ्रमणका रूपमा भारत भ्रमण गरे । केही महिना पहिले नै भ्रमण गर्ने भनिए पनि आन्तरिक राजनीतिका कारण पछि सारिएको थियो...