सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

‘एनओसी दिन कडाई गरिएको होइन, व्यवस्थित गरिएको हो’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । पढ्नका लागि विदेश पठाउन थालेको लामो समयपछि मन्त्रालयले त्यसलाई व्यवस्थित गर्न निर्देशिका बनाएको...