शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाढी पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन जलविद्युत आयोजनालाई आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढी पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन जलविद्युत आयोजनालाई आग्रह गरेको छ। इप्पानले शुक्रबार एक सूचना जारी गर्दै जल तथा मौसम...