रौतहट । बिहीबारदेखि परेको अविरल वर्षाको कारण रौतहटको पूर्विभेगस्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा ठुलो बाढी आएको छ। लालबकैया नदीको बाढीले कटहरिया नगरपालिका ४ हर्साहा र मौलापुर १ मर्यादपुर...