वीरेन्द्रनगरमा खाना पकाउने ग्यासको सङ्कट कायमै छ । आइतबार वीरेन्द्रनगर बजारको एक ग्यास पसल अगाडि सिलिन्डर बोकेर उभिएका मिलन शाहीले भने, ‘अटोमा सिलिन्डर बोकेर आउजाउ २०० खर्च हुन्छ, तर सिलिन्डरको...