बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्छः शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कुरामा कुनै दुविधा नराख्न आग्रह गरेका छन् ।  मन्त्री राईले शहीद दशरथ राष्ट्रिय विज्ञान प्रतिष्ठान...