बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अशोक र राजेन्द्रबिच हुने भनिएको एकता कता हरायो ?

काठमाडौँ । गत साउनमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता गर्ने कसरत भएको थियो ।  कार्यगत एकता भएको पाँच महिना भइसक्यो, तर...