विराटनगर। कोशी प्रदेश सरकारले प्रदेशभित्र कार्यरत निजामती कर्मचारीहरूको पोसाक सम्बन्धी नयाँ नियम लागु गरेको छ। प्रदेश राजपत्रमा ‘प्रदेश निजामती कर्मचारीको पोसाक सम्बन्धी कार्यविधि, २०८३’ प्रकाशित गर्दै प्रदेश सरकारले कर्मचारीलाई हप्ताको दुई...