शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इजरायली संसद् विघटनको पक्षमा मतदान, अब के हुन्छ ?

तेल अभिभ । इजरायलको संसद् नेसेटले बुधबार आफूलाई विघटन गर्ने विधेयक पारित गरेको छ । यस निर्णयले इजरायलमा निर्धारित समयभन्दा केही हप्ता अगाडि नै राष्ट्रिय चुनाव हुन सक्ने सम्भावना बढाएको छ ।...