सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बीमा कम्पनीलाई प्रशासनले दिएन पास : सिफारिस लिएर जाँदा भन्यो– बीमा समिति चिन्दैनौं

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले पास नदिएपछि बीमा कम्पनीहरु अहिलेसम्म खुल्न सकेका छैनन् ।  उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिले न्यूनतम वित्तीय सेवाको सुनिश्चितता गर्न निर्देशन दिएका बीमा कम्पनीहरु...