मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सङ्क्रमणकालीन न्याय : समितिमा फर्कियो विधेयक, यही अधिवेशनमा आयोगले काम सुरु गर्ला त ?

काठमाडौँ ।  सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि बिहीबारदेखि संसदीय समितिमा छलफल सुरु हुने भएको छ। प्रतिनिधि सभा अन्त्रगतको कानुन न्याय तथा मानव समितिमा लामो समयदेखि रोकिएको विधेयकमा आजदेखि दफावार छलफल सुरु...