शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित थाती रहेका कामहरूलाई चाँडो टुङ्गोमा पुर्‍याउन सरकारसँग आग्रह गरेकी छन्।  बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै...