सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

एक सातामा ४ किसानको मृत्यु

रौतहट । सुक्खाग्रस्त रौतहट जिल्लामा खेतमा सिँचाइका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर एक साताभित्र चार जना किसानको मृत्यु भएको छ ।  पछिल्लो घटना बिहीबार मौलापुर नगरपालिका–७, ननकार पथराका ५५ वर्षीय...