मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु

नयाँ दिल्ली । भारतको मध्य प्रदेशको बैतुल जिल्लामा एउटा ठूलो दुर्घटना भएको छ । यहाँको वेस्टर्न कोलफिल्ड्स लिमिटेडको कोइला खानीको छतको एक भाग भत्किँदा तीन जनाको मृत्यु भएको छ...