मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु

नवलपुर ।  नवलपुरको गैडाकोट नगरपालिका–३ केलादीस्थित जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको डुबेर मृत्यु भएको छ।  मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–८ का १६ वर्षीय प्रमिशन पाठक र सोही महानगरपालिका–४ धर्मचोकका १६...