बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस विभाजनले लोकतन्त्रलाई कमजोर बनाउँछ: एमाले नेता शाही

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय प्रचार विभाग संयोजक एवं केन्द्रीय सदस्य मीनबहादुर शाहीले नेपाली कांग्रेसमा देखिएको विभाजनले समग्र लोकतान्त्रिक व्यवस्थालाई नै क्षति पुर्‍याउने बताएका छन्। प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा...