शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

ललितपुर । ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१४ ठैब बस्ने ५२ वर्षीय जगतविर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक...