बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘कुनै पनि बेला गठबन्धन टुट्न सक्छ’

जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन आफैँ भित्रका समस्या र अन्तर्विरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन् ।  आइतबार धनुषामा आयोजित...