मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कुलमानलाई प्रश्न : लेखा समितिमा एक ट्रक बिल किन पठाउनु भयो ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक लेखा समितिलाई आवश्यक विवरणहरू नै उपलब्ध गराइएको बताएका छन् ।  ड्रेडिकेटेड तथा ट्रंक लाइनको महसुलसँग  सम्बन्धित डकुमेन्टसँगै सर्पोर्टका अन्य विवरणहरू...