मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

४६ करोडको ट्रान्फर्मर भ्रष्टाचार मुद्दा ७ वर्षदेखि सर्वोच्चमै घुमिरह्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई नै बदनाम गराउने गरी भएको कमसल ट्रान्सफर्मर घोटालाकाण्ड ७ वर्षदेखि सर्वोच्च अदालतमा सुनुवाइको पालो कुर्दैछ । यो मुद्दा एकपछि अर्को इजलासमा पेसी चढ्ने तर सुनुवाइ...