सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा चिनीको उत्पादन घट्यो

नयाँ दिल्ली । भारतमा चिनीको उत्पादन घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा डिसेम्बर १५ सम्मको अवधिमा चिनीको उत्पादन १० प्रतिशतभन्दा धेरैले घटेको भारतीय चिनी मिल एसोसिएसन (इस्मा)ले भनेको छ...