बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

साढे १७ हजार नक्कली नोटसहित एक युवक पक्राउ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–१ हनुमान मन्दिरबाट  साढे १७ हजार रुपैयाँका नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ३७ वर्षीय रोशन चौधरी रहेका छन् ।...