काठमाडौँ । श्रीलंकाली टोलीले हङ्कङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । श्रीलंकाली टोली आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बंगलादेशमाथि तीन विकेटको रोमाञ्चक जित हासिल गर्दै फाइनलमा...