काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमार्फत भनेका छन्, “महिला क्रिकेटमा नेपालले पहिलो पटक...