मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले पूर्वाधार मन्त्रालयले अघि सारेका विकासका योजना र बजेट विनियोजनको नयाँ शैलीको प्रशंसा गरेकी छन्।  पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको भेटपछि मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा...