बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकी सर्वोच्च अदालतले बढायो ट्रम्पको अधिकार

वासिङ्टन डिसी । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकारलाई थप विस्तार गर्ने फैसला सुनाएको छ । अदालतले अब राष्ट्रपतिले अधिकांश स्वतन्त्र सङ्घीय एजेन्सीका प्रमुखहरूलाई कुनै विशेष कारण नबताई पदबाट...