बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आमाको नाम एपस्टिन फाइलमा आएपछि न्युयोर्कका मेयर ममदानीको विरोध

न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान ममदानीले यतिबेला विरोधको सामना गरिरहेका छन् । अमेरिकी न्याय मन्त्रालयले यौन दुराचारी जेफ्री एपस्टाइनसँग सम्बन्धित नयाँ कागजातहरू जारी गरेपछि उनको विरोध भएको हो...