काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरूप्रति प्रतिशोध लिने क्रम नरोकिएको बताएका छन् । पार्टी सम्बद्ध गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार...