बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

काँग्रेस बैठक बुधबारसम्मलाई स्थगित, महाधिवेशन कार्यातालिकाबारे देउवा–पौडेल गृहकार्यमा

काठमाडौं । सोमबारलाई बोलाइएको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टीको संस्थापन इतर समूह बैठकमा उपस्थित नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।  अर्को बैठक...