मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : ‘ड्रिलिङ’ सुरु

सुर्खेत । दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु गरिएको छ । आइतबार सङ्घ सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य उद्घाटन गरेका...