मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

क्लासिक टेकको १७औँ वार्षिकोत्सव

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘प्रभावका लागि जोडौँ (कनेक्ट फर इम्प्याक्ट)’ भन्ने मूल नारासहित आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ ।  वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै...