पोखरा । पोखरा महानगरपालिकाभित्र सडकमा रहेका सबै शालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रबार मेयर धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सडकमा रहेका शालिकहरू एक महिनाभित्र स्थानान्तरण तथा...