पोखरा । पोखरा महानगरपालिकाले पहिलो पटक फूलको मूल्य तोकेको छ । तिहारको समयमा यसअघि मनपरी मूल्य लिएर उपभोक्ता ठगीमा परेको गुनासो आएपछि महानगरले यो वर्ष सरकारी मूल्य तोकिदिएको कृषि महाशाखा...