शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

पोखरामा जथाभावी फोहोर फाले १ लाख जरिवाना, पत्रिकामा नाम सार्वजनिक गरिने

पोखरा । पोखरा महानगरपालिकाले केही समयदेखि सडकमा थुप्रिएको फोहोर उठाउन थालेको छ । सूचना जारी गरी बिहीबार साँझदेखि फोहोर उठाउन थालिएको मेयर धनराज आचार्यले जानकारी दिए ।  उनका अनुसार, बिहीबार देखि...