मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

केनको गोलमा इंग्ल्याण्ड विजयी

लण्डन । इंग्ल्याण्डले कमजोर मानिएको माल्टालाई युरो २०२४ को छनोट खेलमा पराजित गरेको छ । यसअघि नै प्रतियोगितामा छनोट भएको इंग्ल्याण्डले आफ्नो घरेलु मैदानमा २–० जीत हासिल गरेको हो । ...