काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले संविधान दिवस मनाएको छ । भारतको संविधान १९४९ नोभेम्बर २६ दिन घोषणा भएको थियो । सोही दिनको सम्झनामा भारतीय दूतावासले बुधवार दिवस मनाएको हो । नेपालस्थित दूतावासमा...