काठमाडौँ । पश्चिम एसियामा युद्ध पुनः सुरु भएको र पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले आइतबार इरानमाथि हवाई आक्रमण गरेको छ। यो आक्रमण इरानलाई ‘सजाय’ दिनका लागि भएको बताइएको...