बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

न्यायाधीशमाथि कालोमोसो प्रहारको घटनाप्रति बार एशोसिएशनको कडा भर्त्सना

काठमाडौँ । उच्च अदालत जनकपुर वीरगञ्ज इजलासमा न्यायाधीशमाथि भएको मोसो प्रहारको घटनाप्रति नेपाल बार एशोसिएशनले कडा आपत्ति जनाएको छ ।  जेठ २९ गते दिउँसो उच्च अदालत जनकपुर इलजास वीरगञ्ज इजलासका न्यायाधीश...