बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी युक्रेनको अर्को क्षेत्र आफ्नो कब्जामा लिएको रुसको दाबी

मस्को । रुसी रक्षा मन्त्रालयले रुसी सेनाले पूर्वी डोनेट्स्क क्षेत्रको ओचेरेताइने नजिकैको बस्ती कब्जा गरेको जनाएको छ । पछिल्लो समय यस क्षेत्रमा युक्रेन र रुसका सेनाबिच भीषण द्वन्द्व चलिरहेको थियो...