मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

इरानसँगको गुप्तचर सहयोगलाई लिएर रुसले अमेरिकालाई ‘ब्ल्याकमेल’ गर्न खोज्योः जेलेन्स्की

किभ ।रुसले इरानसँगको गुप्तचर (इन्टेलिजेन्स) आदान–प्रदानको विषयलाई प्रयोग गर्दै अमेरिकामाथि दबाब दिन खोजेको आरोप युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगाएका छन् । रुसले अमेरिकासँग वासिङ्टनले युक्रेनलाई दिने गुप्तचर सहयोग रोक्यो भने...