सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने बताएका छन् । नयाँ सरकार गठनको विषयमा पनि त्यसपछि नै छलफल चल्ने...