शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

सरकारले जनतालाई नयाँपनको महसुस दिनेगरी कार्ययोजना बनाउँदैछ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले...