शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस संस्थापन समूहको निष्कर्षः विशेष महाधिवेशनको औचित्य समाप्त

काठमाडौँ । सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तोकेपछि नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकालेको छ । कार्यवाहक सभापतिको जिम्मेवारी पाएको अर्को दिन पूर्णबहादुर खड्काले बोलाएको संस्थापन गुटको बैठकमा...