आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक चालु अधिवेशनमै संसदमा लैजान्छौँ: सभापति खतिवडा

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नागरिकता विधेयक चालु अधिवेशनमै संसदमा लैजाने तयारी रहेको बताएका छन् ।  शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले विधेयक छिटो पारित...