आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जाजरकोटबाट राज्यव्यवस्था समिति सभापति खतिवडा : पुरिएका पशु चौपाया निकाल्न अझै बाँकी रहेछ

 काठमाडौँ  । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पर्याप्त मात्रामा आए पनि अझै पुरिएका पशु चौपाया निकाल्ने काम बाँकी रहेको बताएका...