काठमाडौँ । प्रतिनिभिसभाका विभिन्न समितिमा सदस्यहरू मनोनयन भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले गरेकाे मनोनयनसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकार गरेको छ । संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट अर्जुननरसिंह केसी,...