मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

महामन्त्रीद्वय भन्छन्– कांग्रेस फुट्दैन, विशेष महाधिवेशन पक्षधर नेतृत्वनै परिवर्तनको पक्षमा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकश शर्माको अगुवाइमा विशेष महाधिवेशन आह्वान भएसँगै पार्टी विभाजन हुने आशंका बढाएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य नरहेको बताइरहँदा महामन्त्रीद्वय...