काठमाडौँ । नेपाली कांग्रेसका नेता देवराज चालिसेले विशेष महाधिवेशनको हलले गरेको निर्णय सभापति शेरबहादुर देउवाले मान्नै पर्ने बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको उदघाटन सत्रमा बोल्दै नेता...