काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सहजीकरण विधेयकमाथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दलले दलको कार्यालय सिंहदरबारमा आज दिउँसो १ बजे लगानी सहजीकरण विधेयकमाथि...